वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी ठगी गर्ने तीनजना पक्राउ
काठमाडौँ । वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कपिलवस्तु बुद्धभुमि घर भएका हाल काठमाडौँ महानगरपालिका-२ बस्ने ५०...