२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

३० लाख ठगेको आरोपमा एक जना पक्राउ

अ+ अ-

काठमाडौँ । ३० लाख रुपैयाँ ठगी गरेर फरार भएको आरोप लागेका व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-३ घर भएका ३९ वर्षीय ताराबहादुर तामाङ छन् ।

उनलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालयको टोलीले भक्तपुरको दुवाकोटबाट पक्राउ गरेको हो ।

पक्राउ परेका तामाङलाई थप अनुसन्धान तथा कारबाहीका लागि पूर्वी नवलपरासी पठाइएको छ ।

उनले पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका-३ ढोडेनीमा सस्तो दरमा अमेरिकन डलर दिने भन्दै ठगी गरेको पाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ । 

छेउमा एक दुई थान डलर राखेर भित्र काजगको बिटो पोको पारिएको थियो । उक्त बिटोलाई बाहिरबाट रुमालले बाँधिएको थियो । त्यही बिटो दिएर ३० लाख लिएर उनी फरार भएको आरोप छ ।