अर्थमन्त्री डा. वाग्लेले आर्थिक नीतिमा नयाँ सोच अघि सारेको रास्वपा सांसद अन्सारीको दाबी
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रहबर अन्सारीले अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको बजेटले नेपालको आर्थिक नीति र सोचमा नयाँ बहसको आधार सिर्जना गरेको बताएका छन्। प्रतिनिधि सभामा बजेटमाथिको...