‘बजेटको सूचना चुहावट भएको प्रचारमा सत्यता छैन’ : अर्थमन्त्री डा. वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्मा बजेट पेस हुनुपूर्व सूचना चुहावट भई अनियमितता भएको भन्ने प्रचारमा सत्यता नभएको बताएका छन् । प्रतिनिधि सभा, अर्थ समितिको आजको बैठकमा आर्थिक वर्ष...