बजेट मात्र आर्थिक वृद्धिको एक मात्र आधार नभएको अर्थमन्त्री वाग्लेको स्पष्टोक्ति
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले प्रस्तुत गरेको बजेटलाई मात्र आधार मानेर आर्थिक वृद्धिदर हासिल हुने भन्ने धारणा सही नभएको स्पष्ट पारेका छन्। उनका अनुसार समग्र अर्थतन्त्रको विस्तारलाई केन्द्रमा राखेर...