ट्रम्पले गरे भियतनामसँग व्यापार सम्झौताको घोषणा
काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार भियतनामसँग नयाँ व्यापार सम्झौताको घोषणा गरेका छन् । उक्त सम्झौता अनुसार अब भियतनामबाट आयात हुने सामानमा अमेरिकाले २० प्रतिशत भन्सार शुल्क लगाउनेछ। ट्रम्पले सामाजिक...