‘युक्रेनमा तत्काल युद्धविराम हुने देखिएन, शान्ति सम्झौताका लागि निरन्तर दवाब दिन्छु’-राष्ट्रपति ट्रम्प
एएफपी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी समकक्षी भ्लादिमिर पुटिनसँगको वार्ता निष्कर्षविहीन भएपछि शनिबार रुस र युक्रेनबीच तत्काल युद्ध विराम हुने सम्भावनालाई अस्वीकार गरेका छन् । ह्वाइट हाउस र क्रेमलिनका...