श्रममन्त्री अर्यालले भने-हाल कुनै नेपालीलाई रुस जान श्रम स्वीकृतिको व्यवस्था छैन
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले हाल कुनै पनि व्यक्तिलाई रुस जान श्रम स्वीकृतिको व्यवस्था नरहेको स्पष्ट पारेका छन् । बुधबार काठमाडौँमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री अर्यालले...