तिहारमा पनि वार्षिक परीक्षा सञ्चालन
काठमाडौँ । मुलुकभरि तिहारको रौनकसँगै भाइटिका मनाइरहेका बेला उपल्लो डोल्पाको शे-फोक्सुण्डो गाउँपालिकाभित्रका विद्यालयमा परीक्षा सञ्चालन भएको छ । चिसोका कारण विद्यालय बन्द गर्नुपर्ने भएकाले कात्तिक १५ सम्ममा सबै परीक्षा सम्पन्न...