हायात रिजेन्सी अनिश्चितकालका लागि बन्द, अर्को सूचना नआएसम्म नआउन कर्मचारीलाई आग्रह
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा होटेल परिसरमा तोडफोड र अराजक गतिविधि भएपछि हायात रिजेन्सीले आफ्नो सेवा अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेको छ। होटेलका मानव संसाधन निर्देशक मोहम्द यूसुफ चौधरीद्वारा...