आगजनीका क्रममा लुटपाट भएका सामग्री बुझाइदिन राष्ट्रपति कार्यालयद्वारा सूचना जारी
काठमाडौँ। राष्ट्रपति कार्यालयले गत मंगलबार भएको आगजनी तोडफोडका क्रममा लुटपाट भएका सामग्री बुझाइदिन सूचना जारी गरेको छ । राष्ट्रपति कार्यालयले आइतबार विज्ञप्ति जारी गर्दै राष्ट्रपतिको कार्यालयमा रहेका कम्प्युटर, ल्यापटप, प्रिन्टर,...