काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थानले गत वर्ष सञ्चालन गरेको बीई सिभिल इन्जिनियरिङको नतिजा प्रकाशन गरेको छ ।
संस्थानबाट सम्बन्धन पाएका १० वटा कलेजबाट ४ सय जनाभन्दा धेरै विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।