फुकुवा भयो ई-७ भिसामार्फत कोरियामा सीपयुक्त कामदार पठाउने कार्यविधि
काठमाडौँ। ‘दक्षिण कोरियामा सीपयुक्त कामदार (ई-७ भिसा) पठाउने सम्बन्धी कार्यविधि, २०८०’ मा लगाइएको रोक फुकुवा भएको छ । उच्च अदालत पाटनको आदेशपछि वैदेशिक रोजगार विभागले कार्यविधिमा तत्कालका लागि लगाएको रोक...