‘मुलुक दुर्घटनातर्फ जाँदै छ, नयाँमा पनि सत्ताबाहेक अर्थोक देखिएन’ : नेकपा संयुक्त
काठमाडौँ । घनश्याम भुसाल नेतृत्वको नेकपा संयुक्तले मुलुक अस्थिरता र दुर्घटनातर्फ जान लागेको निष्कर्ष निकालेको छ। आज एक वक्तव्य निकाल्दै मुलुकको निकासको लागि छलफल गर्न आह्वान गरेका छन्। नेकपा संयुक्तले...