काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको विभिन्न सेवा र पदको नतिजा प्रकाशन
काठमाडौँ । लोक सेवा आयोगले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगले आज काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको तह ७ खुला तथा समावेशी तर्फ विभिन्न (विज्ञापन...