रुपन्देही-३ मा नाउपाका उम्मेदवारलाई सघाउने लोकतान्त्रिक मोर्चाको निर्णय
काठमाडौँ । संघीय लोकतान्त्रिक मोर्चाले रुपन्देही-३ मा हुने उपनिर्वाचनमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ। मंगलबार काठमाडौँमा बसेको मोर्चाको बैठकले उक्त निर्णय गरेको हो। मोर्चाले...