नयाँ गठबन्धनलाई साथ दिने भन्दै नाउपाका मन्त्रीले दिए राजीनामा
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले लुम्बिनी प्रदेशमा काँग्रेस नेतृत्वको गठबन्धनको साथ छोडेर एमाले-माओवादीसहित बनेको गठबन्धनलाई सघाउने निर्णय गरेको छ । नाउपा संसदीय दलका नेता रहेका भौतिक पूर्वाधार मन्त्री धर्मबहादुर चौधरीले...