१०३ नापी अधिकृतसहित ८५७ कर्मचारीको सरुवा, हेर्नुहोस् को कहाँ पुगे ?
काठमाडौँ । नापी विभागले मातहतका विभिन्न कार्यालयमा कार्यरत ८५७ कर्मचारीको सरुवा गरेको छ। सरुवा हुनेमा १०३ जना नापी अधिकृत, ४९८ जना सर्भेक्षक र २५६ जना अमिन रहेका छन्। विभागले मातहतका...