नासु र खरिदारस्तरका थप ३० कर्मचारीको सरुवा
काठमाडौँ । नायब सुब्बा (नासु) र खरिदारसहित ३० जना कर्मचारीको सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत नायब सुब्बा, कम्प्युटर अपरेटर, सर्वेक्षक, सब–इन्जिनियर तथा...