राष्ट्रिय सभा अध्यक्ष दाहालको दाबी ‘संविधानले विविधतासहितको एकतालाई आत्मसात् गरेको छ’
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संविधानले विविधतासहितको एकतालाई राष्ट्रिय मेरुदण्डका रूपमा आत्मसात् गरेको बताएका छन्। उनले नयाँ वर्ष शुभारम्भको रूपमा तमु (गुरुङ) समुदायले विशेष महत्त्वका साथ मनाउने तमु...