‘राज्यले श्रमिकको सामाजिक सुरक्षाको सुनिश्चित गर्नुपर्छ’ : अध्यक्ष दाहाल
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले श्रमिक वर्गका लागि राज्यले सामाजिक सुरक्षा, बीमालगायत लोककल्याणकारी सेवाको नीतिगत व्यवस्था गरी प्रभावकारी कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा...