२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सभामुख र राष्ट्रिय सभा अध्यक्षद्वारा नयाँ संसद्‌ भवनको निरीक्षण

अ+ अ-

काठमाडौँ। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सिंहदवारभित्र निर्माणाधीन नयाँ संघीय संसद् भवनको निरीक्षण गरेका छन् ।

बिहीबार सभामुख घिमिरे, राष्ट्रिय सभा अध्यक्ष दाहालसहित संघीय संसद्‌का पदाधिकारीले सिंहदरारमा निर्माणाधीन नयाँ संघीय संसद् भवनको निरीक्षण गरेका हुन् ।

निरीक्षणसँगै उनीहरूले निर्माणाधीन संसद् भवनको कार्यप्रगति बारे जानकारी लिएका छन् ।

निरीक्षणपछि संघीय संसद्का पदाधिकारीहरूले निर्माणाधीन नयाँ संसद् भवनमा गतिका साथ काम भइरहेको पाइएको प्रतिक्रिया दिए ।

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठक चैत्र-वैशाखमा सञ्चालन गर्ने गरी निर्माण कार्यलाई अघि बढाउनुपर्ने बताए ।

राष्ट्रियसभा बैठक तत्काल बस्नका लागि अरू नै प्रबन्ध गर्नुपर्ने देखिएको उनले बताए । सभामुख घिमिरेले समयमा नै निर्माण सम्पन्न भए संसदीय गतिविधिलाई अघि बढाउन सहज हुने धारणा राखे ।

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले मंसिरभित्र राष्ट्रियसभाको अधिवेशन बोलाउने तयारी भइरहेकाले हालका लागि कृषि समितिको हलबाट सभा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए ।

प्रतिनिधिसभाका लागि तत्कालै हल आवश्यक रहेकाले नयाँ संसद् भवनको निर्माणलाई गतिका साथ अघि बढाउनुपर्ने उनको भनाइ छ ।

नयाँ संसद् भवन तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २०७६ असोज १६ गते निर्माण कम्पनीसँग सम्झौता भएको थियो ।

तोकिएको समयमा काम नसकिएपछि पछिल्लो पटक पाँचौँ पटकका लागि २०८२ पुस १६ गतेसम्म म्याद थप गरिएको छ ।

संघीय संसद्का दुवै सदन, संसदीय समितिहरू र संसदीय दलका कार्यालयसमेत रहने गरी १२ वटा ब्लक सहितको नयाँ संसद् भवनको संरचना निर्माण भइरहेको छ ।