२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सशस्त्र प्रहरीद्वारा नारायणी नदीमा बगिरहेका पुरुषको उद्धार

अ+ अ-

काठमाडौँ । चितवनस्थित नारायणी नदीमा बग्दै आएका एक पुरुषको सशस्त्र प्रहरी बलले उद्धार गरेको छ।

भरतपुर महानगरपालिका-१ स्थित नारायणी नदीमा आइतबार दिउँसो एक जना पुरुष बगिरहेको देखेर सशस्त्र प्रहरी बलको टोलीले उद्धार गरेको हो।

अन्दाजी ४० वर्षीय पुरुषको उद्धार सशस्त्र प्रहरी बल आइआरटी पोष्ट पुलचोकबाट खटिएको प्रहरी सहायक निरीक्षक गंगाराज गोले लामाको टोलीले उद्धार गरेको हो। 

उद्धारपछि उनलाई उपचारको लागि भरतपुर सरकारी अस्पताल चितवनतर्फ पठाएको छ। उनको अवस्था सामान्य छ। यद्यपि परिचय भने खुलिसकेको छैन।