उम्मेदवारलाई बैंक खाता खोल्न निर्वाचन आयोगको निर्देशन
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभाका उम्मेदवारलाई बैंक खाता खोल्न ढिलाइ नगर्न निर्देशन दिएको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोगले निर्वाचन प्रचार प्रसारसँग सम्बन्धित सबै खर्च बैंक खाता मार्फतै गर्नुपर्ने व्यवस्था भएको...