निर्वाचन पर्यवेक्षण गर्न २७ राष्ट्रिय र चार अन्तर्राष्ट्रिय संस्थालाई आयोगले दियो अनुमति
काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका निम्ति २७ राष्ट्रिय र चार अन्तर्राष्ट्रिय संस्थालाई निर्वाचन पर्यवेक्षण गर्न अनुमति दिएको छ । आयोगले जारी गरेको...