प्रतिनिधि सभा निर्वाचनका लागि १० हजार ९२६ मतदान स्थल रहने
काठमाडौँ । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि १० हजार ९२६ मतदान स्थलहरू रहने भएका छन् । निर्वाचन आयोग, गृह मन्त्रालय तथा सुरक्षा निकायहरूलेसमेत रिपोर्ट र मतदाताहरूको सङ्ख्यालाई...