खगेन्द्र सुनारको दाबी : ‘देशलाई साम्प्रदायिकताबाट बचाउन पार्टी खोलेर अघि बढ्यौँ’
काठमाडौँ। हाम्रो पार्टी नेपालका अध्यक्ष खगेन्द्र सुनारले देशलाई साम्प्रदायिकताबाट बचाउन पार्टी खोलेर अघि बढेको बताएका छन् । सोमबार निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र लिएपछि उनले यस्तो बताएका हुन् । कुनै...