काँग्रेसका दुई जिसस प्रमुख र माओवादीका एक वडाध्यक्ष निर्विरोध निर्वाचित
काठमाडौँ । स्थानीय तहको उपनिर्वाचनमा ३ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार २ जिल्ला समन्वय समिति र एउटा वडा अध्यक्षसहित ३ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका...