दीपक मनाङे पदमुक्त भएपछि रिक्त क्षेत्रमा तोकियो उपनिर्वाचनको मिति
काठमाडौं । निर्वाचन आयोगले मनाङ क्षेत्र नम्बर १ को प्रदेशसभा-२ का लागि उपनिर्वाचनको मिति तोकेको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, कात्तिक १७ गते हुने गरी उपनिर्वाचनको मिति...