‘नवराज सुवेदीको उजुरीबारे अध्ययन गरेर निर्णय लिन्छौँ’-निर्वाचन आयोग
काठमाडौँ । आफूलाई विधान विपरीत राप्रपाको अनुशासन समितिको अध्यक्षबाट हटाइएको भन्दै नवराज सुवेदीले दिएको उजुरीउपर निर्वाचन आयोगले अध्ययन गरेर मात्रै निर्णय गर्ने जनाएको छ । सुवेदीले आइतबार आफ्नो पदीय हैसियत...