मतदाता नामावली संकलन तथा अद्यावधिक प्रक्रियामा सक्रिय हुन एमालेको आग्रह
काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह तथा प्रदेश सभा निर्वाचनको तयारीलाई तीव्र बनाउन मातहतका संरचनाहरूलाई मतदाता नामावली संकलन तथा अद्यावधिक प्रक्रियामा सक्रिय हुन आग्रह गरेको छ। पार्टीद्वारा जारी निर्देशन...