६ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रास्वपामा सर्वाधिक मत ल्याउने ३५ उम्मेदवार को-को हुन्?

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी पहिलो ऐतिहासिक महाधिवेशन अन्तर्गत ९९ सदस्यीय केन्द्रीय सदस्यका लागि भएको निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ । 

निर्वाचन आयोगले बिहीबार राति विद्युतीय मतदान मेसिनबाट भएको मतदानको परिणाम सार्वजनिक गरेको हो ।

सार्वजनिक नतिजा अनुसार खुल्लातर्फ डा.स्वर्णिम वाग्लेले सर्वाधिक मत प्राप्त गरेका छन् । उनले २६०७ मत ल्याएर पहिलो स्थान कायम गरेका हुन् । दोस्रो स्थानमा सोविता गौतम छिन्, उनले २५९४ मत प्राप्त गरेकी छन् । यस्तै शिशिर खनाल २४९५ मतसहित तेस्रो स्थानमा रहेका छन् ।

निर्वाचन आयोगका अनुसार खुल्ला प्रतिस्पर्धाबाट ३२ जना उम्मेदवार केन्द्रीय सदस्यमा विजयी बन्ने प्रावधान छ । 

१. डा. स्वर्णिम वाग्ले– २६०७

२. सोविता गौतम– २५९४

 ३. शिशिर खनाल– २४९५

 ४. सागर ढकाल– २३३३

५. तोसिमा कार्की– २२५७

६. रञ्जु दर्शना– २२४९

७. मनिष झा– २२३७

८. हरि ढकाल– २२१९

९. कविन्द्र बुर्लाकोटी– २१८४

 १०. विपिन आचार्य– २१२६

११. रमेश प्रसाईं– २१२३

१२. बिराजभक्त श्रेष्ठ– २०९४

१३. निशा डाँगी– २०८९

१४. इन्दीरा राना मगर– २०४७

१५. गणेश पराजुली– २०४५

१६. जगदीश खरेल– ९ललितपुर० २०४४

१७. पुकार बम– २०३०

१८. सुलभ खरेल २००८

१९. यज्ञमणि न्यौपाने– १९६९

२०. प्रमोद न्यौपाने– १८९२

२१. सस्मित पोखरेल– १८३३

२२. राजुनाथ पाण्डे– १८१२

२३. रिमा विश्वकर्मा– १८१०

२४ . असीम साह– १७२८

२५. खगेन्द्र सुनार– १७०८

२६. राजीव खत्री– १७०१

२७. समीक्षा बास्कोटा– १६९९

२८. गणेश कार्की– १६९३

२९ . प्रकृति ढकाल – १५१८

३० . सुशान्त वैदिक – १५१६

३१. जगदीश खरेल (दोलखा) – १५१३

३२. लिमा अधिकारी – १५०४

३३. टिका संग्रौला – १४९०

३४. शंकर श्रेष्ठ – १४८४

३५. क्रान्तिशीखा धिताल – १४७९

३६. आशिका तामाङ – १४३०

३७. सुदीप ढकाल – १४२९

३८. अनुष्का श्रेष्ठ – १३५३

0 Comments