प्रस्तावित निर्वाचन आयुक्तविरुद्ध उजुरी आह्वान
काठमाडौँ। संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका लागि सिफारिस गरिएका तीन जनाविरुद्ध उजुरी आह्वान गरेको छ । समितिले शुक्रबार एक सूचना जारी गर्दै संवैधानिक परिषद्बाट...