स्थानीय तहको निर्वाचन समयमै गराउन एमालेको आग्रह
काठमाडौँ । नेकपा (एमाले) को काठमाडौँ जिल्ला कमिटीले संविधानको मर्म र भावनाबमोजिम स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गराएको छ । कमिटीको नव निर्वाचित नेतृत्वको हिजो (बिहीबार) पदभारपछिको...