ढिला नगरी स्थानीय तह निर्वाचनको मिति तोक्न सरकारलाई आयोगको आग्रह
काठमाडौँ। निर्वाचन आयोगले ढिला नगरी स्थानीय तह निर्वाचनको मिति तोक्न सरकारलाई आग्रह गरेको छ । स्थानीय तहको पदावधि सकिन लागेकाले आगामी जेठ पाँच गते भन्दा अगावै स्थानीय तहको निर्वाचन गराएर...