काँग्रेस महाधिवेशन: निर्वाचनमा ‘प्यानल’ बनाउने तयारी
काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आसन्न १४औँ महाधिवेशन सम्बन्धमा छलफल गर्न आफ्नो समूहका नेताहरुको बैठक बोलाएका छन् । आज बिहान उनको निजी निवास बूढानीलकण्ठमा बोलाइएको...