महोत्तरीमा निर्वाचन सम्पन्न भएको ४ वर्षपछि पुनः एक वडाको मतगणना हुँदै
काठमाडौँ । महोत्तरीको मनरा सिस्वा नगरपालिका–१० मा वडा अध्यक्ष पदमा चार वर्षअघि भएको मतदानको पुनः मतगणना गरिँदैछ । सर्वोच्च अदालतको फैसला अनुसार पुनः मतगणना हुन थालेको हो । अदालतको ०७५...