प्रधानमन्त्री ओलीको प्रश्न : निर्वाचनमा जाँदा लोकतन्त्र कसरी खतरा पर्छ ?
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक निर्वाचनमा जाँदा लोकतन्त्रलाई कुनै सङ्कट नपर्ने बताएका छन्। रिपोर्टर्स क्लब नेपालको २३औँ वार्षिकोत्सवका अवसरमाम आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूले मध्यावधि निर्वाचन घोषणा गरे पनि...