महासंघको निर्वाचनमा शतप्रतिशत मत खस्यो, मत गणना आजै हुने
काठमाडौँ। देशभरिका उद्योगी व्यवसायीको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घको ५४औँ वार्षिक साधारणसभा अन्तर्गत निर्वाचनका मतदान कार्यक्रम सम्पन्न भएको छ । शतप्रतिशत मतदान सहित मतदान सम्पन्न भएको निर्वाचन अधिकृत लिलामणी...