आधिकारिक ट्रेड युनियनको निर्वाचन दोस्रो पटक स्थगित
काठमाडौँ । सरकारले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन पुनः स्थगित गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले यही मङ्सिर २७ गते हुने भनिएको निर्वाचन दोस्रो पटक स्थगन...