नेपाली काँग्रेसद्वारा निर्वाचन परिचालनसम्बन्धी ३४ बुँदे निर्देशन जारी
काठमाडौँ। नेपाली काँग्रेसले आगामी निर्वाचनलाई लक्षित गर्दै ‘निर्वाचन परिचालन निर्देशिका-०८२’ शीर्षकमा ३४ बुँदे परिपत्र जारी गरेको छ। बिहीबार पार्टी मातहतका संरचनामा पठाइएको उक्त निर्देशनमार्फत संगठनात्मक एकता र सक्रिय परिचालनमा जोड...