प्रचार प्रसार गर्नुअघि राजनीतिक दल वा उम्मेदवारले घोषणा पत्र सार्वजनिक गर्नुपर्ने
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन प्रचार प्रसारमा जानुअघि राजनीतिक दल र उम्मेदवारले घोषणा पत्र सार्वजनिक गर्नुपर्ने व्यवस्था निर्वाचन आचारसंहिता, २०८२ मा गरिएको छ । आचारसंहिताको...