चुनावी दौडाहामा कांग्रेस उपसभापति शर्मा
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा आज बाँके जिल्लाको कार्यक्रममा पुग्ने भएका छन् । नेपाली कांग्रेस केन्द्रीय कार्यालयका...