जुलुस र आमसभा गर्नुअघि अनिवार्य अनुमति लिन आग्रह
काठमाडौँ । आसन्न प्रतिनिधि सभा निर्वाचनलक्षित जुलुस, आमसभा वा भेला गर्नुअघि अनिवार्य रूपमा अनुमति लिन रोल्पा प्रशासनले आग्रह गरेको छ । निर्वाचन आयोगद्वारा जारी निर्वाचन आचारसंहिताअनुसार चुनावी प्रचारप्रसार कार्यक्रम गर्नुअघि...