निर्वाचनमा करिब ३१ अर्ब खर्च हुने प्रधानमन्त्री कार्कीको अनुमान
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा करिब ३१ अर्ब खर्च हुने बताएकी छन् । राष्ट्रिय सेवा दलको कार्यक्रममा सहभागी हुन मंगलबार नवलपुर पुगेकी प्रधानमन्त्री...