एमालेद्वारा निर्वाचन घोषणापत्र तयारी अन्तिम चरणमा, फागुनको सुरुवातमै सार्वजनिक गर्ने तयारी
काठमाडौँ । नेकपा एमालेले आगामी निर्वाचनका लागि तयार पारिएको घोषणापत्र फागुन महिनाको पहिलो साताभित्र सार्वजनिक गर्ने तयारी अघि बढाएको छ। पार्टी महासचिव शंकर पोखरेलले प्रेस चौतारी नेपालद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा...