काँग्रेस विशेष महाधिवेशनमा दोधार : सहमतिको खोजी जारी, निर्वाचनको घडी पनि अगाडि
काठमाडौँ । नेपाली काँग्रेसको विशेष महाधिवेशनलाई लिएर पार्टीभित्र सहमति र प्रतिस्पर्धा एकैसाथ अघि बढिरहेका छन्। विशेष महाधिवेशन पक्ष र संस्थापन पक्षबीच रातभर चलेको वार्ता निष्कर्षमा नपुगेपछि विशेष महाधिवेशन पक्षले निर्वाचन...