झलनाथ खनालले भने : ‘देश जलाउनेलाई बाहिरै राखेर निर्वाचन हुन सक्दैन’
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले देश जलाउनेहरूलाई बाहिरै राखेर निर्वाचन हुन नसक्ने बताएका छन् । बुधबार नेपाल राष्ट्रिय अभिभावक संघको २४ औँ स्थापना दिवसको अवसरमा आयोजित...