राजनीतिक कार्यक्रममा सरकारी सवारीसाधन प्रयोग नगर्न महोत्तरी प्रशासनको आग्रह
जलेश्वर (महोत्तरी) । जिल्ला प्रशासन कार्यालयले राजनीतिक दलहरूलाई आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको कार्यक्रममा आवतजावत गर्ने क्रममा सरकारी सवारीसाधन प्रयोग नगर्न आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी...