आगामी निर्वाचनका लागि बाइडेन र ट्रम्पबीच पहिलो बहस
काठमाडौँ । आगामी नोभेम्बर ५ मा हुने अमेरिकी राष्ट्रपतीय निर्वाचनका लागि राष्ट्रपति र डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन र पूर्वराष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पबीच पहिलो बहस भएको छ...